समय, जहाँ घडीले हैन कुखुराको भालेले बताउने गर्छ परदेश गएकाहरूको कुशल मङ्गल जहाँ अगेनामा…
- User
समय, जहाँ घडीले हैन कुखुराको भालेले बताउने गर्छ परदेश गएकाहरूको कुशल मङ्गल जहाँ अगेनामा नुन पड्काएर अन्दाज गर्न सकिन्छ विज्ञानको पनि बेग्लै ढड्ङ्ग छ गाउँमा र आङमा घाम लाग्ने नलाग्ने कुराको ठेगान बारीको उब्जाउ हेरेर यकिन गर्न सकिन्छ यो मेरो देशको सुदूर पूर्वको गाउँ । यो मेरो देशको सुदूर पश्चिमको गाउँ ।
- Assistant
Time is measured not by clocks but by the crowing of roosters. The well-being of those who have gone abroad can be gauged by tossing salt into the hearth. Even science has its own unique style in the village, and whether sunlight reaches one's body can be ascertained by observing the harvest of the fields. This is the village of my country's far east. This is the village of my country's far west.
Other models, same or similar prompt
Responses were produced in different, uncontrolled contexts (system prompts, settings, prior turns). This is not a benchmark.