((निम्न प्रश्नको उत्तर लेख्दा देखाएका कुराहरुलाई ध्यान दिनुपर्छ । 1.प्रश्नको मुख्य भाग :…
- User
((निम्न प्रश्नको उत्तर लेख्दा देखाएका कुराहरुलाई ध्यान दिनुपर्छ ।
1.प्रश्नको मुख्य भाग : प्रश्नको गहिरो अध्ययन गरी प्रश्नका विभिन्न खण्ड तथा उपखण्डहरूलाई विभाजन गरी प्रत्येक खण्डलाई छुट्टै शीर्षक प्रदान गरेर प्यासिभ भई शैलीमा औपचारिक मिठो तथा सरल र नम्र भाषाशैली र प्रशासनिक शब्दावली प्रयोग गर्दै बुँदाहरूको व्याख्या नगरिकन छोटा छोटा एक लाइनका पूर्ण अर्थ लाग्ने बुँदाहरु ( उल्लेखित बुँदाहरूलाई उदाहरण वा तथ्य तथ्याङ्क ,कार्यक्रम वा अन्य कुनै संविधान कानुन तथा नीति नियमको आधारमा पुष्टि गर्नुपर्दछ ।) उल्लेख गर्नुपर्दछ ।
2.निष्कर्ष )) प्रश्न: कानुनको शासनका पूर्व शर्तहरू उल्लेख गर्दै कानुनको शासनका उपलब्धिहरू उल्लेख गर्नुहोस्।
- Assistant
Other models, same or similar prompt
Responses were produced in different, uncontrolled contexts (system prompts, settings, prior turns). This is not a benchmark.